नेपाल हार तर्फ

75Shares
नेपाल हार तर्फ

१९ बैशाख काठमान्डौ तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले आफ्नो छैटौँ र सातौँ विकेट लगातार रुपमा गुमाएको छ । नेपाल १७ ओभरमा ८ विकेट गुमाउदै १ सय २९ रन बनायर खेलिरहेको छ । नेपालको जित संभावना रहेको छैन ।