१६ बैशाख इलाम । पहिलो चरणको मतगणनामा नेपाली काग्रेसले अग्रता लिएको छ । नेपाली काग्रेसका डम्बर बहादुर खड्काले ६ सय ५७ मत सहित अग्रता बनाएका छन भने नेकपा एमालेका सुहाङ नेम्वाङले ५ सय ३४ मत ल्याउदै पछयाइरहेका छन। त्यसै गरी डेकेन्द्र सिंह लिम्बुले १ सय ८७ मत रहेको छ भने रास्वपाका मिलन कुमार योङयाङ लिम्बुले १ सय १५ मत ल्याएका छन ।