रोहित पौडेलको शतक

783Shares
रोहित पौडेलको शतक

१५ वैशाख, काठमाडौं । वेष्टइण्डिज ए विरुद्धको टी २० खेलमा नेपालमा कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्ट इण्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन् । त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् ।