बेंगलोरको जित हैदराबाद पराजित

765Shares
बेंगलोरको जित हैदराबाद पराजित

१४ वैशाख, काठमाडौं । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आईपीएल २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग ३५ रनले पराजित भएको छ । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रनमात्र बनाएको थियो ।