गुजरात सग हार्‍यो पञ्जाब

60Shares
गुजरात सग हार्‍यो पञ्जाब

१० बैशाख काठमाडौ । साई किशोरको घातक बलिङको मद्दतले गुजरात टाइटन्सले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायोगुजरातका लागि राहुल तेवाटियाले नटआउट रहँदै ३६ रन बनाएर टोलीलाई जितसम्म डोर्‍याए । उनले मात्र १८ बलमा ७ चौका प्रहार गरे । कप्तान शुभमन गिलले ३५ रन तथा साई सुदर्शनले ३१ रनको योगदान दिए ।