२८ चैत काठमान्डौ । सरकारले चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल ईद फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।