नेपालको लगातार दोस्रो जित

795Shares
नेपालको लगातार दोस्रो जित

१३ चैतकाठमाडौं । नेपालले आयरल्यान्ड विरुद्ध सिरिज क्लीप स्वीप गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्ड लाई ७१ रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो ।नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको आयरल्यान्ड १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो ।