३० फागुन बर्दिया । बर्दियामा भएको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन ।
बर्दियाको राजापुरबाट नेपालगन्ज तर्फ जादै गरेको हाइस राजापुर नगरपालिका १० रामजाने चोक लक्ष्मी आयल नजिक दुर्घटनामा परेको हो ।८ जना सख्त घाइते भएका छन् । दुर्घटनाको विषयमा थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।