नेदरल्याण्ड्ससँग २ रनले हारर्यो नेपाल

60Shares
नेदरल्याण्ड्ससँग २ रनले हारर्यो नेपाल

१६ फागुन काठमान्डौ । त्रीदेशीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको छ । यो नेपालको दोस्रो हार हो ।बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याइरहेको नेपाल निर्धारित २० ओभरमा १८२ रनमात्र बनाउन सकेको थियो ।