बर्दियाका चौधरी इलाममा मृत अवस्थामा फेला

69Shares
बर्दियाका चौधरी इलाममा मृत अवस्थामा फेला

१३ फागुन बर्दिया । कामको सिलसिलामा इलामा रहेका बर्दियाका एक युवा मृत अवस्थामा फेला परेका छन । बर्दिया मधुवन नगरपालिका ९ का २१ वर्षीय समिर थारु इलाममा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।इलामको माई नगरपालिका २ झ्याम्टेस्थित भिरमा मृत अवस्थामा फेला परेका हुन् । उक्त घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।