बुटवल – नारायणघाट सडक खण्ड विहानै देखि जाम

765Shares
बुटवल – नारायणघाट सडक खण्ड विहानै देखि जाम

५ फागुन बुटवल । नारायणघाट बुटवल सडक खन्डमा लामो समय देखि जाम भएको छ ।
आज विहान ५ वजे देखि दोहोरो तर्फ सार्वजनिक गाडिहरु चलेका छैनन । जाम भएका कारण हजारौ यात्रु अलपत्र परेका छन भने सयौ गाडिहरु वाटोमा रोकिएका छन । विहान ५ वजे देखि जाममा परेको हालसम्म बाटो सूचारु हुने तर्फ कुनै संके त नभएको बर्दियाको भुरिगाउ बाट काठमान्डौ जादै गरका यात्रु जिवराज पौडेलले बताउनु भयो । सो क्षेत्रमा बाटो निर्माण कार्य जारी रहेको छ ।