बझाङमा जिप पल्टियो एक जनाको मृत्यु

789Shares
बझाङमा जिप पल्टियो एक जनाको मृत्यु

४ फागुन बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से १ ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छन्।घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।