किन झुण्डयाइयो क्याम्पस प्रमुखको कुर्सी रुखमा ?

63Shares
किन झुण्डयाइयो क्याम्पस प्रमुखको कुर्सी रुखमा ?

२४ माघ भक्तपुर । आन्दोलनका नाममा अनेक हर्कत गर्ने विद्यार्थीहरुले नया हर्कत निकाल्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याएर नेमप्लेट समेत टाँसिदिएका छन् ।यो घटना हो भक्तपुरको सानोठिमी क्याम्पसको । क्याम्पस प्रमुखले आफ्ना माग सुनुवाई नगरेको भन्दै विद्यार्थिहरुले विरोधमा त्यहाँ अध्यनरत विद्यार्थीहरुले उक्त कार्य गरेको बताइएको छ । विद्यार्थीहरुले क्याम्पस प्रमुख अमृतकृष्ण पोखरेलको कार्यकक्षबाट कुर्सी र नेमप्लेट निकालेर रुखमा राखी दिएका हुन ।