नेपालले टस जित्यो पहिले ब्याटिङ गर्ने

57Shares
नेपालले टस जित्यो पहिले ब्याटिङ गर्ने

१७ माघ काठमान्डौ । आइसीसी यू–१९ विश्वकप टि २० विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।नेपालले बंगलादेशविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको हो। यो सँगै नेपालले टोलीमा केही परिवर्तन समेत गरेको छ। टोलीमा रहेर खेल्दै आएका दीपक डुम्रे र तिलकराज भण्डारीको ठाउँमा विशाल विक्रम केसी र दुर्गेश गुप्ता परिवर्तन भएका छन्।