नेपाल र ओमन को खेल बराबरी , सुपर ओभर हुने

45Shares
नेपाल र ओमन को खेल बराबरी , सुपर ओभर हुने

१९ कार्तिक २०८० काठमाडौं ।टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।