सेनाले बम भेटायो

सेनाले बम भेटायो

१२ भदौ काठमान्डौ । सुर्खेतमा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । श्री कालीबहादुर गणका उपसेनानी गोपाल रावलको कमाण्डमा बिडिईसहितको टोलीले बम डिस्पोज गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित फलाटेमा सेनाको १ नम्बर राजदल गणमा सञ्चालन भइरहेको बिल्लादार ग्रेड–३ तालिमअन्तर्गत बाहिरी अभ्यासमा पेट्रोल गर्ने क्रममा ८१ मि.मि.मोर्टारको एचई बम भेटिएको थियो । फाइल फोटो