४० बर्षिया महिलाको बलात्कारको आरोपमा सुर्खेतमा १९ बर्षिय युवक पक्राउ

780Shares
४० बर्षिया महिलाको बलात्कारको आरोपमा  सुर्खेतमा १९ बर्षिय युवक पक्राउ

११ असोज सुर्खेत । ४० वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा १९ वर्षिया युवा पक्राउ परेका छन । प्रहरीका अनुसार ४० वर्षिया एक महिलालाई बलात्कार गरेको आरोपमा सुर्खेतको लेकबेसी नगरपालिका १० का १९ वर्षिय ललित खडका पक्राउ परेको जनाइएको छ ।४० वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ ।

ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।