१८ साउन काठमान्डौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सुनकोशीमा यात्रुसहित कार खसेको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट मध्यपहाडी राजमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार फिक्कल २ नवलपुर सिन्धुलीमा नदीमा खसेको प्रहरीले जनाएको छ । उद्धार कार्यजारी रहेको बताइएको छ ।