१ माघ काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।