दक्षिया कोरियामा विमान दुर्घटनामा परि २८ जनाको मृत्यू

891Shares
दक्षिया कोरियामा विमान दुर्घटनामा परि २८ जनाको मृत्यू

१४ पुष काठमाडौं ।आइतबार दक्षिण कोरियामा विमान दुर्घटना भएको छ ।

बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर बारमा ठोक्किएको थियो ।

विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको छ ।