फोर्स गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

789Shares
फोर्स गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१० मंसीर बर्दिया । बर्दियाको राजापुरमा फोर्स गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बर्दियाको राजापुर देखि गुलरिया तर्फ आउँदै गरेको लु २ ख ५९१९ नंम्बरको फोर्स गाडीले सोही दिसातर्फ आउँदै गरेको भे ४ प ७८३ नंम्बरको मोटरसाइकललाई धोबिनपुर स्थित ठक्कर दिदाँ मोटरसाइकल चालक थारु गम्भिर घाईते भएको र उनको उपचारको क्रममा मृत्यु भएको जनाएको हो ।

गम्भिर घाइते भएका राजापुर नगरपालिका–८ भोगपुरका ५४ वर्षिय चेतुवा थारुको आइतबार साँझ पौने ६ बजे मृत्यु भएको हो ।