राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’को आन्दोलन लाई ऐक्यबद्धता

123Shares
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’को आन्दोलन लाई ऐक्यबद्धता

काठमाडौं। सहकारी पीडितहरुले मंसिर ५ गतेदेखि गर्ने आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ नामबाट सहकारी पीडितहरुले बचत रकम फिर्ताको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन लाई ऐक्यबद्धता जनाएको छ ।

कार्यवाहक महामन्त्री मनिष झाले विज्ञप्ति निकालेर सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्

देशको फितलो कानुन, भएको कानुनको इमान्दार कार्यान्वयन नहुनु र पटकपटक बचतकर्तालाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नाले सहकारी समस्याको समाधान नभएको रास्वपाको ठहर छ ।