बुधवार, जेष्ठ १०, २०८०
काठमाडाैं,
बझाङमा आज बिहान भूकम्प गएको छ । बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो । भुकम्पको क्षतिको विवरण आउन बाँकि छ ।