प्रधानमन्त्रीको जवाफ , सांसद को प्रश्न

768Shares
प्रधानमन्त्रीको जवाफ , सांसद को प्रश्न

४ जेष्ठ काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।संघीय संसद् भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटाैं बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

संघीय संसद् सचिवालयको कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरूले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।

केहि दिन पहिला ने क पा ( एमाले ) अध्यक्ष के पि शर्मा ओलि नक्कली भुटानी शरणार्थी प्रकरण बारे सवै कुरा खुलस्त पार्ने घोषणा गरेका थिए । आजको प्रतिनिधि सभा बैठक रोचक हुने अनुमान गरिएको छ ।