२०८१ श्रावण ९ गते काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । साउन ११ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उक्त बैठकमा मूलुकमा विकसित पछिल्लो राजनीति अवस्था र पार्टी निर्माण तथा आगामी योजनाबारे छलफल हुने बताइएको छ ।