२५ बैशाख काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई सभामुखले बोल्न नदिएपछि आफुले लगायका लुगा फुकालेका छन । प्रतिनिधि सभामा आजको बैठकमा उनले यस्तो गरेका हुन ।
उता आजकै दिन सिंह बिरुद्ध अख्तियारमा मुद्दा दर्ता भएको छ । सर्लाही जिल्ला कविलासी नगरपालिका ७ निवासी विकास ठाकुर ले अकुत सम्पत्ति आर्जन गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान कार्यलाय टंगाल मा लिखित उजुरी दर्ता गरेका छन । उनको प्रश्न छ सांसद सिंहले त्यति धेरै सम्पत्ति आर्जन गर्ने स्रोत खुल्नु पर्ने र आवश्यक छानबिन गरि कार्वाही गरि पाउ भनी निवेदन दिएका हुन ।