जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २ सय भन्दा वढि

33Shares
जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २ सय भन्दा वढि

२४ पुस काठमान्डौ । जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २२२ जना पुगेको छ । गत वर्षको अक्टोबरमा हैजाको महामारी फैलिएपछि यसको सङ्क्रमणको कुल सङ्ख्या ५ हजार ४६२ पुगेको छ।मन्त्रालयका अनुसार सोही अवधिमा ३४० जना निको भई घर फर्किएका छन् यसका साथै निको भएर घर फर्किनेको सङ्ख्या ४ हजार १७२ पुगेको छ । त्यसैगरी संक्रमित मध्ये अस्पताल भर्ना हुन बाँकीको सङ्ख्या १ हजार ५९ छ ।स्वास्थ्य मन्त्रालयको दैनिक अपडेट अनुसार देशका १० प्रदेशमध्ये सात प्रदेशमा प्रभावित जिल्लाको सङ्ख्या ३१ पुगेको छ ।