राष्ट्रिय सभा निर्वाचन मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

54Shares
राष्ट्रिय सभा निर्वाचन मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

२९ मंसीर काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदैछ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ ।मंसिर २४ देखि २९ गते आज सम्म दर्ता भएका दलले मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् ।