तिनकुनेमा युवा संंघको शक्ति प्रर्दशन

60Shares
तिनकुनेमा युवा संंघको शक्ति प्रर्दशन

७ मंसिर काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले तीनकुनेमा प्रर्दशन राखेको छ । युवा संघका कार्यकर्ताहरु अहिले काठमाडौंको विभिन्न क्षेत्रबाट जम्मा भइरहेका छन् । काठमाडौंको माइतिघरदेखि नायँ बानेश्वरसम्म प्रशासनले निषेधज्ञा लगाएपछि युवा संले तिनकुने र प्रसाइँ समूहले बल्खमा प्रदर्शन राखेका छन् । युवा संघका हजारौ कार्यकर्ताहरु जम्मा भएका छन ।