चाड पर्वले एकता थप मजबुद बनाउने : अधिकारी

768Shares
चाड पर्वले एकता थप मजबुद बनाउने  : अधिकारी

५ कात्तिक बर्दिया ।  नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि युबराज अधिकारीले २०८० सालको विजय दशमी , दिपावली , छठ पर्व एंव नेपाल संवतको अवसरमा देश विदेशमा रहने सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका निवासी अधिकारीले शुभकामना व्यक्त गर्दै चाड पर्वले एकतामा बाधिरहनका लागी प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गर्नु भएको छ । नेपाल तरुण दलका केन्द्रिय सदस्य समेत रहेका युबराज अधिकारीले गणतन्त्र नेपालको स्थापना पछि नागरिकका समस्या समाधान गर्नका लागी राजनितिक दलहरु लागी परेको बताउदै देश विकास निर्माणका विषयमा सवै एकजुट हुनुपर्ने र एउटै आवाज हुनु पर्ने बताउनु भएको छ । बर्दियाका युवाहरुमा विच निकै लोकप्रिय रब भएका अधिकारीले समाजसेवीको भुमिका पनि निभाउदै आउनु भएको छ