प्रधानमन्त्री दाहाल बझाङ भूकम्प प्रभावित क्षेत्रमा

69Shares
प्रधानमन्त्री दाहाल बझाङ भूकम्प प्रभावित क्षेत्रमा

१९ असोज बझाङ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गरेका छन् । साथै प्रभावितहरुका लागी तत्काल राहतको व्यवस्था पनी गरिने घर निर्माणका कार्य पनि थालनी गरेको प्रधानमन्त्रीले बताए । नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ ।