२४ भदौ काठमाडौँ । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । १८जनालाई तारेखमा छोडन आदेश दिएसगै धरौटि बुझायर छुटेका छन ।
कसले कति धरौटि बुझाए
मिनबहादुर गुरुङ
२ करोड ४६ लाख
कलाधर देउजा
१५ लाख
विनोदप्रसाद पौडेल
१५ लाख
रुद्रकुमार श्रेष्ठ
७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ
७ लाख ५० हजार
गोपल कार्की ७ लाख ५० हजार
धमनकुमार कार्की
७ लाख ५० हजार
योगराज पौडेल
७ लाख ५० हजार
नारायणराज मिश्र
७ लाख ५० हजार
अरुणकुमार श्रेष्ठ
७ लाख ५० हजार
लोकहरी घिमिरे ७ लाख ५० हजार
शिवजी भट्टराई ३ लाख ३० हजार
ध्रुवप्रसाद अर्याल ३ लाख ३० हजार
बाबुराजा महर्जन १ लाख १० हजार
देवनारायण १ लाख १० हजार
सकलानन्द १ लाख १० हजार
संजय महर्जन १ लाख १० हजार
केशव तुलाधर साधारण तारेख
माथि उल्लेखित व्यक्तिहरु अदालतको यो आदेस सगै धरौटिमा रिहा भएका छन ।