चित्रलेखा यादव अष्ट्रेलियाको लागि नेपालको राजदुत नियुक्त

144Shares
चित्रलेखा यादव अष्ट्रेलियाको लागि नेपालको राजदुत नियुक्त

९ मंसिर  काठमाडौं। अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई राजदूत नियुक्त गरेका हुन् ।

यसअघि, संसदीय समितिले अस्ट्रेलियाको राजदूतमा यादवलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको थियो ।
अस्ट्रेलियाबाट एग्रिमो आएसँगै यादवलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।