२०८१ श्रावण ११ गते काठमाडौं ।नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएसँगै अब यो बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठूलो भूमिका खेल्ने मन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनुभएको छ ।
म बागमती प्रदेशको १३ वटै जिल्लाको जनताको लागि काम गर्न मन्त्री बनेको हो ।” मन्त्री कुन्दनराज काफ्लेले बताउनुभएको छ ।
उनले दोलखा निर्वाचन क्षेत्र १ ख बाट प्रदेश सांसदमा जितेका थिए ।