२२ फागुन काठमान्डौ । हास्यकलाकार जितु नेपालले सञ्चालन गर्दै आएको कमेडी रियालिटी शो ुमुन्द्रेको कमेडी क्लबु बन्द हुने भएको छ। मंगलबार सामाजिक सञ्जालमार्फत जितुले शो बन्द गर्ने घोषणा गरेका हुन्।मुन्द्रेको कमेडी क्लब तेस्रो सिजनसम्म आइपुग्दा १८४ एपिसोड प्रसारण भएको छ।शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् भने निर्देशकमा दिनेश डिसी छन्। त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, राधिका कँडेल, दिनेश काफ्ले, एलिना बाँस्कोटालगायत छन्। सो के कारणले बन्द गर्न लागीएको हो सो विषयमा जानकारी दिइएको छैन ।