२९ मंसीर काठमान्डौ । सन्दीप रेड्डीले निर्देशन गरेको फिल्म एनिमल ले बक्स अफिसमा लगातार कमाइरहेको छ।
फिल्मले प्रदर्शनको १० औं दिनमा नयाँ रेकर्ड राखेको थियो। १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको थियो। जसको कारण यो फिल्मले शाहरूख खानको फिल्म जवानु र पठानु को रेकर्ड तोड्दै नयाँ रेकर्ड बनेको थियो।एनिमलु ले १३ औं दिनमा भारतमा ५४५ करोड ६ लाख भारू कमाएको छ। भारतबाहिर २१० करोड भारू कमाएको छ। फिल्मले अहिलेसम्म ७५५ करोड ६ लाख भारू कमाएको हो।फिल्ममा रणवीर कपूरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ।