२०८१ असार १० काठमाडौं । – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।