सुनचाँदीको मूल्य बढ्यो

48Shares
सुनचाँदीको मूल्य बढ्यो

२०८१ श्रावण १४ गते काठमाडौं ।– नेपाली बजारमा सोमबार सुनको मूल्य तथा चाँदीको मूल्य बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ७ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ ।